मालिका धुरीमा भ्यू टावर बन्ने

विकल्प न्यूज/ मालिका साउन ४ गते । म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थल मालिका मन्दिरमा भ्यू टावर बन्ने भएको छ । मालिका गाउँसभाले निति तथा बजेटमा भ्यू टावरको प्रस्ताव पारित भएको हो । गाउँपालिकाले बिम र दरबाङका साथै छिमेकी रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित आर्कषक पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा चिनिएको मन्दिर आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी भ्यू … Continue reading मालिका धुरीमा भ्यू टावर बन्ने